• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

हराेएको पैसा

राम र श्याम स्कुल जादै थिए |

बाटोमा रामको पैसा खसेछ |

राम केहि समय त्यहां पैसा खोजेर बसेछ |

स्याम पनि त्यहि बसेछ |

अनि उनिहरु स्कुल पुग्दा ढिला भएछ अनि सरले सोध्नु भऐछ राम तिमि किन ढिलो आएकि ?

रामले भनेछ " सर मेरो पैसा हराएर" |

श्यामलाई सोध्नु भएछ तिमि नि किन ?

श्यामले भनेछ "सर म उस्को पैसा टेकेको थिऍ तेसैले | "

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image