• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

राम नाम सत्य हो…

एकपटक गोरेकी श्रीमती सुन्तली कोमामा गई । सबैले साेँचे सुन्तलीको मृत्यु भयो । आफन्त जम्मा भए । सुन्तलीको शव जलाउन आर्यघाट लैजाने सल्लाह भयो । आर्यघाट लैजादै गर्दा एक्कासी लाश बिजुलीको खम्वामा ठोकियो । सुन्तली होशमा आइ । अनि मलामी फर्किए, सुन्तली घरमा ।

एक वर्षपछि सुन्तलीको साँच्चिकै मृत्यु भयो । सुन्तलीको शव लिएर सबै आर्यघाट जाँदै थिए । सबै मलामी राम नाम सत्य हो ..राम नाम सत्य हो.. भनिरहेका थिए ।

तर गोरेको मुखबाट एउटै वाक्य दोहोरिरहेको थियो.. .. विस्तारै ..विस्तारे ..खम्वामा ठोकिएला.. खम्वामा ठोकिएला

--राजीब श्रेष्ठ--

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image