• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

Basuri

प्रहरी ले 2 जना केटा र 1 जना केटी लाइ पार्क को सुनसान ठाउ म भेट्छ र सोध पुछ को लागि प्रहरी कार्यलय लग्छ,,!

प्रहरी : तिमि हरु त्यो सुन्सान ठाउ मा के गर्दै थियौ ह,,??

पहिलो केटा : सर मेरो नाम कृष्णा हो र म त्यहा बासुरी बजाउदै थिए !

प्रहरी : ल तेसो भये तिमी जाउ

प्रहरी ले दोस्रो केटा लाइ सोध्छ तिमि त्यहा के गर्दै थियौ सर मेरो नाम गोपाल हो म पनि त्यहा बासुरी बजाउदै थिये प्रहरी ल तेसो भये तिमि पनि जाउ

प्रहरी ले केटी लाइ सोध्छ के तिमि पनि त्यहा बासुरी बजाउदै थियौ ?? केटी :- होइन सर मेरो नाम बासुरी हो !!!

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image