म करन " हु । म सहरमा पढाइ गर्थे र मेरो परीक्षा
सके पछि एक राती ९ बजे तिर म सहर बाट घर फर्किन
लागेको थिए कि अचानक बाटो मै धेरै जोरले पानी पर्न थाले ।
पानी र हावाहुरीले गर्दा बाटोमा केही देखी रहेको थिएन ।
मैले यताउता हेरे तर त्यहा सिर छोपन सक्ने ठाउ थिएन ।
म पुरै भिजिसकेको थिए र हावाहुरीले गर्दा कापदै
थिए । म साइकल लिएर पैदल हिड्न थाले , एक छिनमा
एचानक मैले एउटा घर हेरे ।।।।
म आधा घण्टा सम्म घरको बाहिर बाट घण्टी बजाउदे रहे
तर कसैले खोलेन । मैले हेरे ढोका खुल्लै थियो
त्यसैले म कोठा भित्र प्रवेश गरे घरमा बति नभएकोले
मुम्बती बल्दै थियो । म बिस्तारै बिस्तारै कोठा भित्र छिर्न
थाले ।
अचानक मैले एउटी केटीलाई हेरे । उसले मलाई सोधिन ;- तपाईं को
हो ?
मैले भने ;- बाटोमा धेरै पानी पर्दैछ र यस्तो बेला म कतै जान
पनि सक्दिन ,के म आजको लागि तपाईको घरमा बाँस बस्न सक्छु
।
प्लिज
नाई न भन्नु !!
म धेरै कापदै थिए , त्यसैले उनले मलाई
ल हुन्छ भन्दै , ड्रेस बदलिनुको लागि
केही कपडा दिईन ।
मैले आफ्नो कपडा बदलेर उ सँग कुरा
गर्न थालिन । उसकी नाम परी थिईन र
उसकी परीबार आफ्नो अाफन्तको मा
गए छन र भोली उसकी परीक्षा थिए,
त्यै भएर उ घरमा एक्लै थिईन ।
उसले भनिन बादल गर्जिएको आवाज बाट
उसलाई धेरै डर लाग्छ त्यसैले उ एयरफोन
लगाएकोले मैले घन्टी बजाएको सुनिन ।
मैले भने " अब म तपाईं सँग छु , तपाईलाई
डर मान्नु पर्दैन " ।
उसले ल हुन्छ भन्ने एयरफोन निकालिन ।
त्यो बेला पानी पर्नु बन्द भईसकेको थियो ।
त्यसपछि हामी आ- आफ्ना बारेमा कुरा
गर्न थाले तर त्यति कै मा जोरले बादल
गर्जेको आवाज सुनियो । उसले डराएर हतपतमा
मेरो अँगालोमा कसेर टासिए । मेरो शरिरमा
१०००० भोल्टको झट्का जस्तो लाग्यो ।
एक छिन पछि उसले लाज मान्दै सोरी
भनेर छुटिए ।
मैले धेरै राती भइसकेछ , अब सुत्नु पर्छ भने ।
उसले पनि भने ल हुन्छ । म अर्को कोठामा
जान लागेकै थिए कि फेरी बादल गर्जियो ।
उसले फेरी डराएर मेरो अँगालोमा टासे ।
उसले भनिन ;- मलाई धेरै डर लाग्दैछ कृपया
तपाई मेरै कोठामा सुत्नु प्लिज ?
मैले ल हुन्छ भन्दै म भुईमा अोछ्यान लगाएर
र उ पलँगमा सुत्न लागे । तर बाहिर बादल धेरै गर्जिदै
थियो र उ धेरै डराउदै थिईन ।
उसले फेरी भनिन ;- प्लिज मलाई धेरै डर
लाग्दैछ , कृपया तपाईं म सँग पलँगमा सुत्नु न ।।
मैले धेरै चोटी नाई भने तर उसले धेरै बल
गर्न थालिन । म पनि के गरु जसरी भए पनि
मलाई रात कटाउनु थियो । त्यसैले मैले ल
हु्न्छ भन्दै उसकी अर्को पटी सिर गरेर सुत्न
थाले ।
करिब एक घण्टा पछि बति आयो र मैले मेरो
सिर उसकी अनुहार पटी गरे । उसकी
नसिलो आखा , उसकी अमृतमय
ओठ , उसकी गुलाफी गाला ईत्यादी देखेर
मेरो मनमा केही अनौठौ नसा छायो ।
लाग्थयो स्वर्गकी अपसारा , जुनकी
रानी मेरै अगाडी थिईन ।
त्यति कै मा फेरी धेरै जोरले बादल गर्जियो
र उ फेरी मेरो अँगालोमा टासिन ।
यो चोटी मेरो दिमाग खराब भईसकेको
थियो । मैले पनि उसलाई जोरले अँगालोमा
कसे । बिस्तारै बिस्तारै मैले आफ्नो खुटा
उसकी खुटा माथी घुमाउन थाले । उसकी
हातलाई मैले आफ्नो हातले समातेर उसकी
रसिलो ओठमा किस गर्न थाले । सायद त्यो
बेलामा स्वर्गमा थियो । मैले उसलाई अाखा ,
अोठ , कान सबैतिर किस गर्न थाले । उनले
मुखबाट लामो
सास फेर्दै थिईन । मैले
आफ्नो हातलाई उसकी शरिरमा फेर्न थाले । त्यसपछि
कन्ट्रोल हुन सकेन र हामी रात भरी रमाईलो
गर्दै एक अर्काको अँगालोमा लिप्टेर
सुते ।। बिहान ४ बजे तिर मेरो निन्द्रा खुल्यो ,
अोछ्यानमा हेरे रगत लागेको थियो । सायद
उसको पहिलो चोटी थियो होला त्यही भएर होला । मैले घर
फर्किनु सोचे , मैले फेरी उसलाई किस
गर्दै जान्छु भनेर भने ।। उसले मलाई
एउटा सिक्का दिदै ल हुन्छ भनिन । मैले
सिक्का लाई गोजीमा हालेर वाई वाई
भन्दै आफ्नो साईकल लिएर त्यहा बाट
जान थाले । म परीलाई सम्झिदै बाटोमा
जाँदै थिए कि अचानक मेरो साईकलले
एउटा बूढो मान्छेलाई ठोक्यो ।
बुढोले मलाई गाली गर्दै कहाँ बाट
आएको भन्दै सोध्न थाले ।
मैले हिजो घटेको सबै कुरा बताए ।
मेरो कुरा सुनेर त्यहा मान्छेहरू
भेला हुदै सबै चकित हुन थाल्यो ।
उनीहरूले त्यहा जानको लागि भन्यो
मैले हिजो राती बसेको घरमा गए तर
अचम्म भयो ।
घरको ढोकामा ताला लागेको थियो ।
घर भित्र किराफ्येटिङ्रा र जँगली
रुख बिरुवा थियो । त्यहा भएको
बुढोले भन्यो " यो घरमा पहिला उसको
गाउँको प्रमुख मुखिया बस्ने गर्थ्यो र १०० बर्ष पहिला
एउटी ५ बर्षकी केटीको देहान्त भएको थियो
त्यै दिन देखि त्यो घरको सबै मान्छेले घरलाई
छाडेर अन्त कतै बस्न थालेछ । १०० बर्ष देखि
यो घर खुलेको छैन ।""
त्यसपछि म चकित भएर आफ्नो घर फर्के ।
बिशबास नै भईरहेको थिएन कि त्यो मेरो
भर्म हो कि सपना थियो । मैले गोजी भित्र
हात हालेर हेरे परीले दिएको सिक्का थियो
तर मेरो हातमा काटेको दाग थियो ।।
ए त्यो हिजो राती निस्केको रगत त मेरै
थियो ।
मैले केही सोच्नै सकेन । न त झुठो मान्न सक्थे
न त साचो ।
त्यसैले म आज पनि परीलाई खोज्दैछु र उ
भेटुन जेल खोजिरहने छु ।।।।
The End
म परीलाई खोज्दै फेरी फर्किने छु ।।
https://www.facebook.com/esewamarketing
https://www.facebook.com/AdvertNepal-666433730073770/
www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal www.hamrobus.com | Bus Booking Nepal, Kathmandu to Pokhara Bus Service, Kathmandu to Chitwan Bus Service, Kathmandu to Lumbini Bus Service.www.hamrobus.com is Free Bus Booking Service of Nepal, buy bus tickets, reserve tickets, online payment, trips to Nepal, hamrobussewa provides First real online booking portal ...