छुट्ने बेलामा उनले भनेकी थिइन् "फेरि Alcohol खान
नथाल्नु है ?"
मैले उनको अनुहारमा हेरेर भनेको थिएं "अब तिमिलाइ के नै फरक
पर्छ र ?"
उनले आंखामा टिलपिल आँसु बनाएर सानो स्वरमा भनेकी
थिइन् "त्यस्तो नभन्नु न प्लिज, कसम तोड्नु हुन्छ ?"
मलाइ उनको कुराको जवाफ आएको थियो। तर म छुट्ने बेलामा
उनलाइ
रुवाउन चाहन्न थिएं। मैले उनको अनुहार बाट नजर हटाउदै भनेको
थिएं "छोडन यस्ता कुरा, अरु भन।"
उनले उस्तै स्वरमा जिद्दी गर्दै भनेकी
थिइन् "कहिले खांदिन भन्नू नि त प्लिज।"
मैले केही समय पछि बिस्तारै बोलेको थिएं "खांदिन
कहिल्यै, अब भयो ?"
उनि आँसु चुहिन लागेका आंखाले मलाइ हेर्दै थोरै
मुस्कुराएकी थिइन्। मैले उनको अनुहारमा हेर्दै भनेको
थिएं "मुस्कुराउंदा साह्रै राम्री देखिन्छौ, मुस्कुराउन
नछोड्नु कहिले।"
आज पनि मैले alcohol पिउन छोडेको छैन। हरेक पटक जब म Alcohol
Drink Garna लाग्छु तब मलाइ उनी संग खाएको कसम याद
आउँछ। फेरि सोच्छु "आखिर के नै फरक पर्छ र? कसम त कहिले
नछुट्ने पनि त खाएको थियो नि........।"
https://www.facebook.com/esewamarketing
https://www.facebook.com/AdvertNepal-666433730073770/
www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal www.hamrobus.com | Bus Booking Nepal, Kathmandu to Pokhara Bus Service, Kathmandu to Chitwan Bus Service, Kathmandu to Lumbini Bus Service.www.hamrobus.com is Free Bus Booking Service of Nepal, buy bus tickets, reserve tickets, online payment, trips to Nepal, hamrobussewa provides First real online booking portal ...