• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

GAzal

दिनहरु आउछन जान्छन पत्तै हुदैन 
साथिहरु आउछन जान्छन पत्तै हुदैन ।

कोहि आउदा रहेछन जानै नमान्ने गरि 
आउने जाने मान्छेको असत्य पत्तै हुदैन ।।

आएको छ एउटा थाहा छैन कस्तो हो 
उदाउदैमा अस्ताउने हो होइन पत्तै हिदैन ।

जिन्दगीभर साथ दियोस थाहै नदिइ 
सम्झदा उनी आफ्नै जीवन पत्तै हुदैन ।।

दिन का दिन फोन गर्छु उनलाई 
घन्टौं बित्छ कुरा गर्दा पत्तै हुदैन ।

जिन्दगिका कति कुरा गरिसके उनिसङ्ग 
तस्बिर हेर्दाहेर्दै निदाउने रहेछु पत्तै हुँदैन ।।

उनको जवानिको जताततै चर्चा सुन्छु 
म पनि त कति गुन गाउछु पत्तै हुँदैन ।

सपनिमै उठि हिडेछु उनलाइ खोज्न 
याद आउदा उनको दिनरात पत्तै हुदैन ।।

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image