• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

एउटा अनौठो कुरा हाम्रै समाज भित्र को

• पाउजु हजार रुपियॉ पर्छ तर खुट्टामा लाईन्छ , टिका १
रुपियॉमा आउँछ र पनि निधारमा सजाईन्छ ।
• एउटा पुस्तकालयमा भएको "गिता" , " बाईबल" र "क़ुरान"
कहिलै लड्दैनन् । जो यि तिन किताबका लागी लड्छन्
तिनीहरुले कहिलै ति किताब पढ्दैनन् ।
• नुन जस्तो चर्को ज्ञान दिने असल मित्र हुन्छ । मिठो
बोली बोल्ने त चाप्लुसीबाज मात्रै हुन्छ ।
• इतिहास साक्षी छ कि अहिलेसम्म नुनमा कहिलै किरा
परेको छैन । तर मिठाईमा किरा पर्छ ।
• रक्सी बेच्ने कहीं जाँदैन । तर दुध बेच्ने मान्छे चाँही गल्ली
,गल्ली , घर ,घर, कुना काप्चा सबै चहार्नुपर्छ । तैपनी बार
बार उसलाई सोधिन्छ कि दुधमा पानी हालेको छ ? तर
रक्सिमा आफ्नै हातले पानी हाली , हाली पिउछन् ।
वाह ! हाम्रो समाज हाम्रो रिती ! कँहा जादैछौं हामी ?

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image