• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

fake id

सेरे डराउदै आफ्नो बाउको अगाडि गएर भन्यो . सेरे: बाबा तपाईलाई एउटा कुरा भन्थियो . . . . .

पापा : के कुरा ??? .. . . .

सेरे : मैले Facebook मा केटीको नाम बाट 10 वटा Fake id बनाको छु .

बाउ: अनि मलाई किन भनेको त नालायक ? .. . . . . .

सेरे: त्यो तपाईले घरी घरी "चिकनी चमेली" मा friend request sent गर्नु हुन्छ ।tl। …

त्यो मेरो नै Fake id हो बुडा

laughcheekylaughcheekylaughcheeky

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image