मौन छु अचेल, पत्र यो हेरेर पठाएछ प्रस्ताव फोटो हेरेर॥
जुधाँएर नजर म, जलाउन खोज्छु अफसोच! ऊ हिड्छ उभोँ हेरेर
श्रीमानले भन्छ नराम्री छु रे म आउँछ बजारमा को को हेरेर
बा, आमा त्याग्नेले के सोच्छन् होला खै! पत्नीको काखमा छोरो हेरेर