काहा पाउछु होला खै त्यो रहर जिन्दगीको
कसो गरि मेटाउ म यो जहर जिन्दगीको।
जित्न सक्दिन होला तर हार मन्जुर छैन
सफर अगी बढाउने ठहर जिन्दगीक़ो।
कालो रात बिते पछी सुन्दर बिहानि हुन्छ
नचाहे नि काटनै पर्ने प्रहर जिन्दगीक़ॊ।
कसरि बग्नु होला जिबन समुन्द्रमा मिल्न...
थाहा छैन काहिल्य सुक्छ नहर जिम्दगीक़ो ।
भाग्गे जोख्ने तराजु चलि रहने तल माथि
काहा सुरु काहा खतम लहर जिन्दगीक़ो।