• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

स्याल र बाख्रा

स्याललाइ तिर्खा लागेको बेला स्याल पानी खान इनार गएछ र इनार भित्र स्याल पसेछ। स्याल त्यहा बाट निस्कन धेरै प्रयास गर्यो तर निस्कन भने सकेन।।। केही समय पश्चात् त्यहा बाख्रा पानी खान गएछ । बाख्रा लाई देखेर स्यालले बाख्राको तारिफ गर्दै इनार मा अब पानी सुक्छ त्यसैले म पनि या नेर पसेको भन्दै बाख्रालाइ पस्न भन्न थालियो।।। बाख्रा पनि त्यहा भित्र पस्यो र स्यालले बाख्राको माथी चढ्यो र स्याल बाहिर निस्क्यो।।।।।बाख्रा जिल्ल पर्यो ?????

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image