बालाजुचोकमा पुगेर एअरपोर्टसम्म जानुपर्ने भएकोले चक्रपथ परिक्रमा लेखेको सार्वजनिक बसमा चढे ! एअरपोर्ट पुग्न लागेपछि “एअरपोर्ट झर्ने कोही हुनुहुन्छ ?” बसको सहचालकले भने । “म छु एअरपोर्ट झर्ने” मैले भनेँ । “अङ्कल कहाँदेखि चढ्नुभएको ?” भन्दै सहचालकले सोधे । म बालाजुचोकदेखि चढेर आएको हुँ भनेर मैले आफ्नो पर्सबाट बीसको नोट निकालेर सहचालकलाई दिए ! “बीस रुपैयाले पुग्दैन यसमा पाँच रुपैँया थप्नुपर्यो,”सहचालकले भने ! “मसँग पाँच रुपैँया भएन” मैले भने ! मैले उसलाई थप पाँच रुपैँया दिन नसकेपछि उसले रिसाएर अस्लील शब्द प्रयोग गर्यो ! “भाइलाई स्कुलमा सर-मिसहरूले पढाउदा यस्तो छाडा शब्द पनि बोल्न सिकाउनु भएको थियो कि ?” मैले सोधेँ । “मैले खराब साथीहरूको संगतले बीचैमा पढाइ छाडी सहचालकको काममा लागे र तीन साथीहरूको सङ्गतले गर्दा मैले यस्ता अपशब्दहरू बोल्न सिके ! यस्ता शब्दहरू बोल्दिनभन्दा भन्दै पनि कहिलेकाही मुखबाट फुत्किहाल्छ र आफैंमा पश्चाताप हुन्छु र त्यस्ता शब्दहरू कहिलेकाही घरमा समेत प्रयोग हुंदा म आफैं आत्मग्लानि हुन्छु” बसको सहचालकले भने ।
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*