• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

nepali लघुकथा अरुलाइ यो अर्ति

रेडियो नेपालबाट प्रशारण गरिने विभिन्न कार्यक्रमहरुको नियमित श्रोता खड्गबहादुर एकदिन रेडियो नेपालको कार्यालय परिवेशभित्र रेडियो नेपालमा प्रशारणको लागि आफ्नो रचना पुर्याउन जाँदा एउटा कर्मचारीले आफ्नो खल्तीबाट सुर्ती झिकेर मुखमा हालको देख्दा खड्गबहादुर अचम्ममा पर्यो र उसले भन्यो “खैनी, सुर्ती र चुरोटको सेवन आफू पनि नगरौं अरुलाई पनि नगराउ भनेर रेडियोबाट भनिरहन्छ तर तपाई जस्तो रेडियोनेपालमै काम गर्नेले हाम्रो अगाडि खानुहुन्छ, किन ?” “सुर्ती, खैनी र चुरोट हामीले नखाइदिएमा कारखानालाई नोक्सान भईहाल्छ नि !”, त्यस कर्मचारीले भने । “त्यसो भए रेडियोबाट प्रशारण गरिने यस विज्ञापनलाई पनि बन्द गरिदिनु पर्यो”, खड्गबहादुरले भने । “विज्ञापन नै रेडियोनेपालको मुख्य आम्दानीको स्रोत हो, विज्ञापन बन्द गरेमा हामीले तलब कसरी खाने नि ?”, त्यस कर्मचारीले भन्यो ।

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image