• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

nepali लघुकथा बस्तबिकता

कबि राधाकृष्ण पत्रिका पसलमा उभिएर दैनिक पत्रिकाहरु पढिरहेका थिए | त्यसै बेला एकजना ठूलै नेता आइपुगे | पत्रिका पढिरहेका राधाकृष्णलाई देखेपछि नेताले सोधे – ‘ कविजी ,पत्रिका त पढ्दै हुनुहुन्छ , किनेर पढ्नुभएको हो कि फोकटमा ?’ ‘देशमा दिनहुँ महंगी बढिरहेको छ | पत्रिका किनेर पढ्न पनि नसकिने भइयो | त्यसैले यसो हेरेको मात्रै हुँ |’ राधाकृष्णले भने |तपाई कलम चल्ने कविहरुले यसै विषयमा लेखेर सरकारलाई घचघचाउनुपर्यो नि ! होइन र ?’ नेताले भने | ‘कुरो ट ठिकै हो | तर हामी साना मान्छेका कुरा कसले पो सुन्छ र ? बरु तपाई जस्ता नेताहरुले यस्ता कुरामा ध्यान दिनुपर्यो नि | तपाईहरु सधैं जनतका कुरा गरिरहनुहुन्छ | जनताका पिरमर्काका बारेमा बोले पो जनताले पनि पत्याउँछन् | ‘ राधाकृष्णका कुराले नेता झस्किए | ‘तपाईले भनेको त ठीकै हो |’ यसो भन्दै आफ्नै घरतिर लागे | ‘क्या दनक दिनुभयो |’ त्यहाँ उपस्थित जनसमूद्रायले राधाकृष्णलाई धन्यवाद दिए |

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image