काठमाडौंबाट ओखलढुंगाको रुम्जाटारमा हुने साहित्यिक कार्यक्रममा सहभागी हुन ओखलढुंगा जाने बस चाबहिलचोकबाट चढ्यौ । बसले सिन्धुलीको रातमाटेमा पुगेर खाना खान रोक्यो । बसले खाना खान रोक्दा एकजना साहित्यकार दाजुको झोला नै देखिएन । झोला नै हरायो । झोला हरायो भन्ने थाहा पाएपछि त्यो साहित्यकार दाजुसंग झोलाभित्र के के थियो मैले भने । झोलाभित्र मैले निकालेको उपन्यास तीस प्रति, मेरो र्सट पायन्ट र एउटा इमर्जेन्सी लार्इट थियो उहाँले भन्नुभयो । दाइको झोला चोरेर लैजानेले उपन्यास के पढ्ला र दाइ मैले अँध्यारो अनुहार लगाउदै भने । मेरो र्सट पायन्ट र इमर्जेन्सी लार्इट भन्दा पनि उपन्यास ओखलढुंगामा बाडेर दिउला भनेर झोलाभित्र हालेको हु बाड्न पाइन यसैमा मलाई ठूलो चिन्ता लाग्यो झोला हराउने दाजुले भन्नुभयो । अर्को साथीले दाइको उपन्यास झोला चोर्नेले सुनकोशी नदीमा बगाइदियो होला भने ।
►ONLINE HOME BASED JOB ( EARN MONEY)
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*