• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

nepali लघुकथा मोबाइलको सुबिधा

बेला बेला मोबाइलमा उनी मुसुक्क पनि गर्थे र फटाफटी आफ्ना अम्ला चलाएर अर्को मुस्कानका लागि पर्खिएजस्तो गर्थे ! नजिकै बसेर उनकी पत्नी स्वेटर बुनिरहेकी थिइन् र उनका पतिको यो दशालाई निकै गम्भीर रुपमा हेरिरहेकी थिइन् । यो उनका पतिको नित्यकर्म जस्तै भएको थियो । उनी भन्दा पनि मोबाइल प्यारो हुन थालेको थियो । केही कुरा भन्न खोज्दा उनका पति यसो “हाँ हुँ !” मा टारिदिन्थे र ध्यान उही मोबाइलमा पुगाउँथे । कुनै बेला ता अलिक झर्कन्थे पनि । यसैले सविता अलिक होसियारीका साथ बोल्दथिन् । अहिले भने अलिक हिम्मत गरेर सेधिन् “कसका साथ कुरा चलिरहेका छन् हजुरका ?” “कोसँग हुनु साथीहरुसँग नि ।” “तिनीहरुसँग कुनै दिन भेटघाट पनि भा छ हजुरको ?” “के हुनु हाउ भेट ।” “अनि यति सारो तन्मय र हाँसोका साथ चलिरहेको छ त कुराकानी ? नचिनेकासँग यसरी हुनसक्छ र ?” “किन नहुनु ? तिमीलाई के थाहा ? केही काम छ भने भन है फेरि म यता लागेर बित्ला नि काम ।” “केही पनि काम छैन । सकें अघि नै । एक कुरा भन्नु त ?” “के कुरा हो सोध न ?” “अनि यहाँ हजुरका महिला साथीहरु पनि ता होलान् नि है ।” बडो साधारण र नजाने जसरी उनले सोधिन् । “छन् नि किन नहुनु । यसो गफगाफमै साथी भइन्छ । अनि अलिक नजिक हुन पुगिन्छ । एकापसमा चिनाजानी हुन्छ । यही छ फेसबुकको सुविधा !” “मलाई पनि अब मोबाइल किनिदिनु न त ! “नकराउ न यहाँ कति मजाका कुरा चलिरहेका छन् । ध्यान नै यिनले कता पुगाइदिइन् । छि यो मान्छे पनि कस्ती छे भने नि………।” “मेरो इच्छा पुरा गर्नुहुन्छ ?” फेरि सोधिन् । “के हो फेरि । पुगाएकै छु नि । भन के हो । के चाहियो ?” “मलाई पनि मोबाइल किनेर ल्याइदिनू !” “लु हुन्छ हुन्छ ल्याइदिन्छु । तर यसको तिमीलाई के काम ?” “अरु काम के छ र मेरो । यसबाट च्याटिङ गरेर भए पनि मसँग अलिक खुलेर कुराकानी ता गर्नु हुन्छ होला नि मोबाइल भएपछि । त्यसै कारण ल्याइदिनु भनेकी !” “हँ………….!”

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image