• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

इयाल र ढोकाहरु

रामलाई उसको साथीले सोध्यो ,तिमीलाई थाहा छ ब्रऋ चलाउँदा कोठाको झ्याल र ढोकाहरु  किन बन्द गरिन्छ ?

राम ः किन थाहा नहुनु बाहिरको मान्छेहरुले ब्रऋ को आनन्द नलिऊन् भनेर नि ।

चोरीको फल

शिक्षक ः चोरीको फल एकदम नराम्रो हुन्छ । त्यसैले कहिले पनि चोरी नगर्नु र रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए । त्यो त एकदम मिठो थियो त । 

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image