• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

पर्दा त लगाउने गर

दुईजना साथी एकआपसमा कुरा गर्दै भनेछ

पहिलो साथी, अरे त कति मुर्ख मान्छे होस् तैले स्वास्नीसँग प्रेम गर्दा कमसेकम झ्यालको पर्दा त लगाउने गर ।

दोस्रो साथी ः तलाई कसरी थाहा भयो ?

पहिलो साथी ः मैले राती देखे ।

दोस्रो साथी ः कस्तो वाहियात कुरा गरेको तैले राती त म घरमै थिइन् 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image