• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

म मेरो बुवा बोल्दैछु

कसैले स्कुलमा फोन गरेर हेड सरलाई भन्यो  आज मेरो छोरा बिरामी पर्यो , स्कुल आउन सक्दैन ।

हेडस ः तपाई को बोल्दै हुनुहुन्छ ?

फोनबाट जवाफ आयो , म मेरो बुबा बोल्दैछु ।

 
 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image