• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

बोर्डिंग स्कुल पड़ने एक बिध्यार्थीको आइ क्यु जाँच्न

बोर्डिंग स्कुल पड़ने एक बिध्यार्थीको आइ क्यु जाँच्न सरकारी स्कुल का एक शिक्षकले एक प्रस्न सोधेछन- 'मानौं कि कसैलाई तुलसीको मठमा दिनकै पानि हाल्नु भनेर अराएको छ ! कुनै दिन आफै पानी पर्यो अब त्यस दिन त्यस मान्छेले के गर्न पर्छ ?

बिद्यार्थीले भनेछ-'ड्युटी इज ड्युटी सर ...त्यसले छाता ओडेर पानी हाल्नुपर्छ !!

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image