• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

लोग्ने स्वास्नीको झगडा

झगडाका बीच श्रीमान बोल्योः विवाहको पहिलो वर्ष तिमी मलाई चन्द्रमुखी लाग्यौ, दोस्रो वर्ष सुर्यमुखी अब त तिमी एकदम ज्वालामुखी लागिरहेकी छौ ।

श्रीमतिले तत्काल जवाफ दिइन्ः र, तिमी पहिलो वर्ष मलाई प्राणनाथ लाग्यौ, दोस्रो वर्ष मात्र नाथ र अब त एकदम अनाथ लागिरहेका छौ । बुझ्यौ ?

---------------------------------

रमनः -आफ्नो शिक्षिकासंग) मिस, के तपाईले मेरो मोबाइलमा फोन गर्नुभएको थियो ?

शिशिकाः मैले  छैन त, तर किन ? रमनः हिजो मैले मेरो मोबाइलमा स्क्रीनमा हेर्दा मिस कल लेखिएको थियो त्यही भएर ।

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image