• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

funny

सक्ने रहेछौ एक्लै जीउन मैले तिमीलाई माने निस्टुरी! कहाँ छौ आज बिर्सीयर मलाई छोडी जाने निस्टुरी!! .

बिबस्तामा भुल्यौ अरे बिगतका रमाइला क्षणहरुलाई! लत्त्यायर छाड्यौ पराइ सँग बाचा कसम खाने निस्टुरी!! .

आखीर दुखाउदै बदलीयौ तिमी बदलीयो आज तिम्रो मन! अनयासै तड्पायौ मलाई छाडी अर्कैलाई चाहाने निस्टुरी!! .

झर्कीयर तोड्यौ नाता आखीर तिमी सँग सकीन मैले! एथार्थमा आज तिमीलाई विश्वाश घाती ठाने निस्टुरी!! .

सक्ने रहेछौ एक्लै जीउन मैले तिमीलाई माने निस्टुरी! कहाँ छौ आज बिर्सीयर मलाई छोडी जाने निस्टुरी!!

 

 

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image