• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

माया

मान्छे त म पनि थिय तर तिमि क्यासमा हरायौ
तिम्रो मायाले पानीहुदा म तिमी कसैको प्यासमा हरायौ
जीवन चलाउनका लागि नपुग्दो रैछ मायाले मात्र
मैले चुलोमा आगो बाल्दा तिमी हिटर र ग्यास मा हरायौ

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image