प्रेमी : प्रिय तिमि कति बर्ष कि भयौ ? लजाउदै ..प्रेमिका : सोर बर्ष..!! प्रेमी : तर पाँच बर्ष अगाडि पनि तिमीले आफ्नो उमेर यहि नै बताएकी थियौँ। अलि गम्भीर भए जस्तै गर्दै ..प्रेमिका : म आफुले एकचोटी भनेको कुरा कहिले काट्दिन