• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदिनु ल ..!!

विदेशमा भएको लाहुरे प्रेमी लई उसको प्रेमिकाले आफ्नो बिहे भएको र तिमीसंग भएको फोटो फिर्ता गर भनि चिठ्ठी लेखि पठाउछे ..!! 

लाउरे पनि के कम उसले आफुसंग भएका केटीहरुको फोटो जम्मा गर्यो र लेख्यो:
 प्रिय भूपू मायालु ..
 मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन.... त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदिनु ल ..!!

 

 

विज्ञापन को लागि इमेल ठेगाना info@advertnepal.com

Cover photo     


 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image