• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

टि बाटै स्टार्ट हुन्छ

दुइजना ड्राइभरहरु आपसमा कुरा गर्दै ...

पहिलो: तिम्रो गाडीको नाम के हो ?

दोश्रो: अँ... खोइ ..मैले त भुलेँ यार, तर... टि बाटै स्टार्ट हुन्छ ।

पहिलो: हो र यार... मेरो त डिजेल बाट मात्रै ..स्टार्ट हुन्छ...!! 

 

 

विज्ञापन को लागि इमेल ठेगाना info@advertnepal.com

Cover photo     

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image