• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

पेपरमा अण्डा दिनु हुन्छ

विद्यार्थी : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनु हुन्थ्यो हो ?

मिस : (रिसाउदै), किन र ?

विद्यार्थी : तपाईंले जहिले पनि मलाई टेस्ट पेपरमा अण्डा दिनु हुन्छ त्यसैले ।

 

 

विज्ञापन को लागि इमेल ठेगाना info@advertnepal.com

Cover photo     

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image