• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

बिल तिरेन भने

एक जना मान्छे पुलिशको मा रिपोर्ट लेखाउन गएछ ।

मान्छे : सर , मलाई दिन दिनै फोनमा धमकी आईरहेको छ ।

पुलिश : को हो त्यो जसले सधैं धमकी दिई रहन्छ ?

मान्छे : टेलिफोन अफिस बाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर ..

 

 

 

विज्ञापन को लागि इमेल ठेगाना info@advertnepal.com

Cover photo     

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image