डाक्टर :- के भो? केटी :- पेट दुखेर मर्न आटे! डाक्टर :- के खाको थियौ? केटी :- बर्गर र पिजा! डाक्टर :- यो Facebook होइन साचो बोल केटी: ६ वटा रोटी अनि आँपको अचार...