राजेश दाईलाई अस्ती सुटिङ गर्दा तिर्ख लगेछ । तर सुटिङ स्पटमा पानी नै रहेनछ । दाईले नजिकैको नदीमा गएर पानी खानु भएछ, पानी खानासाथ नदीहरुमा पानीको जलस्थर एक्कासी घटेछ .....
त्यसै कारणले गर्दा लोडशेडिङ बढेको हो रे ।
दाईलाई सुसु आयो भने त ठुलो बाढी आउछ कि भनेर वातावरण मन्त्री टेनसनमा हुनुहुन्छ रे ।