एउटा केटीको मोबाईलमा Unknown Call
आयो...
फोनमा एउटा केटा बोल्यो:"के तिम्रो Boy
Friend
छ?"
केटी:"छ,तर तिमी को बोलेको???
केटा:"तेरो दाई,पख मलाई घर मात्रै आउन दे
न,तेरो दाँत झार्छु आज"
केही छिन पछि फेरी फोनको घण्टी बज्यो.....
केटा:"के तिम्रो Boy Friend छ???"
केटी:"छैन छैन,मेरो कुनै Boy Friend पनि छैन"
केटा:"अनी म को हुँ त??"
.
.
.
.
.
.
.
.
.
.
.
.
.
केटी:"Sorry!! Dear म त मेरो दाई हो कि भन
ठानेको"
केटा:"म दाई नै हुँ आज तँ मर्ने भईस,पख !