विशाल hospital गएछ र nurse लाई भनेछ
विशाल: Nurse, मलाई एक प्याकट blood
दिनुस न !!
Nurse: कुन group को blood दिनु ??
विशाल: जुन भए नी हुन्छ तपाँईको ईच्छा........!!
Nurse: हँ ? त्यसरी कहाँ हुन्छ त?? विशाल: ह्या Galfren लाई लब लेटर लेख्न लाई
हो के........ त्यसलाई के थाहा कुन blood
group हो भनेर