• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

कुरो

मार्कः         ओई के गर्दै छस् हँ ?smiley

नेपालीः        फेसबुक चलाईराको नी ।laugh

मार्कः          तँलाई था छ त्यो फेसबिक कस्ले बनाको हो ?

नेपालीः        अँह था छैन । कस्ले बनाको?

मार्कः          मैले बनाको ।surprise

नेपालीः        ए होर? अनि तैले बनाको त्यो फेसबुक चलाउने यो मोबाईलको स्याउ कल्ले टोकेको था छ त तँलाई ?

मार्कः          अँह था छैन मलाई । कस्ले टोकेको ?

नेपालीः       मैले टोकेको नी । surprisesurprise

 

 

 

 

विज्ञापन को लागि इमेल ठेगाना info@advertnepal.com

Cover photo     

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image