नेपालीः फेसबुक चलाईराको नी ।
मार्कः तँलाई था छ त्यो फेसबिक कस्ले बनाको हो ?
नेपालीः अँह था छैन । कस्ले बनाको?
मार्कः मैले बनाको ।
नेपालीः ए होर? अनि तैले बनाको त्यो फेसबुक चलाउने यो मोबाईलको स्याउ कल्ले टोकेको था छ त तँलाई ?
मार्कः अँह था छैन मलाई । कस्ले टोकेको ?
नेपालीः मैले टोकेको नी ।