गोरले आज छोरोको ज्याकेट खनतलासी गरेछ छोराको ज्याकेटका गोजीमा गोरेले चुरोट, गुट्का, खैनी, कण्डम हिरोइनीहरुको सेक्सी फोटो र केटीहरुको फोन नम्बर भेटेछ छोराको गोजीमा भए नभएको सबै भेटेछि गोरेलाई रसी उठेछ गोरेले छोरोलाई एक झापड हानेछ कहीलेदेखि यस्तो काम गरिराखेको छस ?
छोरोल आँशु पुच्दै भनेछः मैले झुक्किएर अाज हजुरको ज्याकेट लगाएछु बुवा ।
गोरे ट्वाँवाँ