एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो
जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने " आमा : हैन तैले यो किताब किन पढ्दै छस ? छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।