सेरे:- आउ गाडी मा बस
केटि :- किन ?
सेरे:- पहिला बस न अनि भन्छु ।
अब मेरो घर जानू पर्छ
.
केटि:- किन
सेरे:- पहिला हिन न अनि भन्छु ।
अब बेड मा हिन
.
केटि :- किन?
सेरे:- पहिला हिन न अनि भन्छु।
अब सुत
.
केटि:- किन?
.
सेरे:- पहिला सुत न अनि भन्छु। अब सिरक ओड ।
.
केटि ले सिरक ओडे पछि
सेरे आफू पनि सिरक भित्र गयो
अनि भन्यो..
..
..
..
..
..
..
..
..
..
..
..
. ल हेर त मेरो बत्ती बल्ने घडी .
हासेर पनी यो तलको पेज लाईक नगर्ने जति त मुर्खै होलान लास्टै बबाल जोक्स हरु पोस्ट हुन्छ यस्मा 😂😂
Apply for Job Please Register
If You Already Register Please Login