• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

Reality

यो सिंगो शरीर मेरो पहरा बनाएको छ l
खै कसले यो मनलाई चरा बनाएको छ l
मलाई हेर्ने नहुने कुरुप बनाएर
भगवानले उस्लाई अप्सरा बनाएको छ l
यी आखाका आँसुले मेरै जिन्दगि बगाउछ
र उसको जिन्दगि हराभरा बनाएको छ l
उसको कातिल चेहरा, म बिर्सिदिउ भन्छु
यादहरुले दिलमा कमरा बनाएको छ l
तिमीले नियाल्नु, जस्तै मैहु भन्नेलाई पनि
समयले एकदिन बिचरा बनाएको छ l
प्यार नजान्नेलाई हाकिम् बनाई सर्कारले
जबरजस्ति मलाई आवरा बनाएको छ l

 

विज्ञापन को लागि इमेल ठेगाना myads@advertnepal.com
Cover photo

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image