• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

दुईजना महिला स्वर्गमा 😐😐😐

दुईजना महिला मरेपछि स्वर्गमा । 
एउटी ले सोधी- तिमी कसरी मर्यौ ? 

दोस्री महिला - चिसो लाग्नाको कारण ले। 
अनि तिमी नी कसरी मर्यौ ? 

पहिली महिला- ब्लड प्रेशर ले । 
एक दिन म अफिसमा काम गर्दैथे। 
मलाई खबर आयो की मेरो लोग्नेले 
घरमा अर्कै केटी ल्याएर राखेको छ 
त्यस पछि म घर जांदा 
मेरो लोग्ने टि भी हेर्दै थिए । 
मैले घरको कुना कुना खोजे 
बगैचा तिर नि खोजे तर भेटीन।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image