महिला हाट बजार मा खसी किन्दै थियिन
महिला ले खसी लाई तल-माथि हेरेर यो सिन्धुली को खसी हो
.......
दोस्रो खसी लाइ तल-माथि हेर्दै यो पक्कै बनेपा को हो
......
तेस्रो खसी लाइ तल-माथि हेर्दै, यो चै चितवन कै हो मलाई यो खसी दिनुस
अनि दाइँ को घर कता पर्यों नि (खसी साउ मस्सक मस्स्किन्दै ) तपाईं त् धेरै जान्ने हुनुहुन्छ आफै हेरेर भन्नुस न