• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

शेरेको तपस्या

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ...............। अचानक भगवान प्रकट भयछन अनि भनेछन............. । . भगवान : त के चाहान्छस माग............…? . . शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि................….! . . भगवान: तथास्तु…! . . . . बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ........!

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image