मालिक : चियामा किन यति धेरै दूध हालेको ? नोकर : भुल भयो हजुर !! .. ... .. मालिक :(रिसाउदै) के भुल भयो ? .. .. .. नोकर : मेरो चिया तपाईलाई पो परेछ ।