• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

मन्त्री ज्यु

भरखरै बिहे गरेर एक जोडि मन्त्रीको घरमा आशीर्वाद माग्न गए छन् नयाँ जोडी - मन्त्री ज्यु हामालाई आशीर्वाद दिनुहोस् । मन्त्री ज्यु - अहँ हुदैन मन्त्रीको काम उद्घाटन गर्ने मात्रै हो ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image