पत्नी: मेरो जन्म दिवशमा मलाई चेन उपहार दिनुपर्छनी!! सुन्नुभो तपाईंले?? पती: किन नसुन्नुनी, कती सुने कती। बरु भनन केको चेन दिउ मोटर साइकलको कि साइकलको ?