बाहुन: तपाई कुन जातको हुनुहुन्छ - शिक्षक: म त सबै जातको मान्छे हुँ ।
बाहुन: (अचम्म मान्दै) कसरी
शिक्षक: पहिलो त म सबै जातको विद्यार्थीलाई पढाउँछु । त्यसैले शिक्षक हुँ
दोस्रो विद्यालयमा आउनुभन्दा अगाडि सधैं जुत्तामा पालिस लगाउँछु, त्यसैले सार्की हुँ
तेस्रो म मेरोकपडा आफै सिलाउँछु, त्यसैले म दमाई हुँ र,
चौथो बिहान बेलुका सधैं नुहाउँछु, त्यसैले म बाहुन हुँ