• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

hahaha

गफाडि शेरे,छेरे र हेरे एकदिन कस्को बाउ अग्लो भन्ने मा गफ दिदै थे ।।
छेरे :- यार मेरो बाउत हिमाल भन्दा अग्लो छ ।
हेरे :- आछि तेरो बाउ तेति मात्र मेरो बाउले त आकाश को बादल पन्साउँछ ।
( अब सेरे लाई आपत परेछ आकास भन्दा अग्लो अरु चिज नभएको ले सेरे ले दिमाग लाउँदै हेरे लाई भनेछ......)
शेरे :- ओई तेरो बाउ ले वादल पन्साउदा गिलो गिलो भेटेको थियो ???
हेरे :- हो हो भेटेको थियो ।। :)
शेरे :- हो त्यो मेरो बाउको g**da हो ! laughlaughlaugh
(अब भन्नु सेरेको बाउ कति अग्लो हाहाहा):p

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image