• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

hotel r00m

युवक र युवती एक होटल को Room मा बसेका रहेछन
युवति:- तिमी केटा हौ म केटी हु
युवक:- अनि ?
युवती :- तिमी एक्लै म एक्लै
युवक:- अनि फेरी ?
युवति:- म सुन्दरी तिमी जवान
युवक:-वाव !! अनि ?
युवति:- तिम्रो खुन पनि गरम
मेरो खुन पनि गरम
युवक:-अनि अनि अघी भन न
युवति:- तिमी पनि केहि चाहन्छौ म
पनि केहि चाहन्छु
युवक:-(नजिक नजिक जादै) -
अनि अनि छिटो भन
न !
युवति:- तिमी पनि शिक्षित म
पनि शिक्षित !
युवक:- हो हो सही अनि अनि
युवति:-तब फेरी आउ तिमी अनि म
एक होउ
युवक:- (झन नजिक हुँदै) - म त सधै तयार
छु
तिमी चाहु मात्र
युवति:- फेरी किन ढिला नि जाउ सब
युवा पिडी लाई जगाउ आन्दोलन
गरौ अनि देश बचाउ

laughlaughlaughlaughlaughlaugh

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image