• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

time

शेरे र हर्के class 8 मा पढ्दा रहेछन भर्खर परिक्षा सुरु भयेको पनि 2/3 दिन भयो

शेरे: भोलिको परिक्षा चाहि राम्रो संग दिनु पर्छ
आज रातभरि पढौ है

हर्के: हुन्छ

पढ्दा पढ्दै समय बितेको थाहै भयेनछ ।

हर्के :ओई शेरे कति बज्यो
.

शेरे फुत्त बाहिर गयेर पल्लो घरको छानामा ढुङ्गा हान्यो

पल्लो घरको आन्टि सराप्दै बाहिर निस्किन
तलाई मर्न न सकेको र्मुकुटा फटा बदमाश रातको 3
बजि सक्यो अझै सुतेको छैनस ।

शेरे: थाहा पाईस हर्के कति बजेछ ।

laughlaughlaughlaugh

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image