एकदिन तिनजना महिला नबोल्ने ब्रत लिएर पोखरी तिर नुहाउन गएछन्.....
बाटोमा एउटी महिलाले एउटा स्याल देखेर अरु लाई भनि छ... त्यस महिला: ऊ हेर त स्याल | आर्की महिला: ला! यो त बोलि ! (यो सुनेर अन्तिम महिलाले भनि ) अन्तिम महिला: म त बोलि छैन ...