रावण : ए हनुमान ! तिम्रोमा cigarette छ ? हनुमान : खै, मेरोमा त छैन त हौ ,, राम : मेरोमा छ त ,,,, हनुमानले रामलाइ कानेखुसी गर्छ : तपाँई चुप लाग्नु ह्वस न प्रभु !!,,,
तपाँईलाइ थाहा छैन, त्यसको दस वटा टाउको छ, एक packet त एक चोटीमा सिद्दिन्छ |